समाज

सिन्धुलीमा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,१३ जना घाइते

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका ४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्। मृत्यु हुनेमा दुधौली नगरपालिका १ गिचियानीका ७० वर्षीय...