समाज

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित

काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरसबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन...