समाज

कोरोना अपडेटः विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार नाघ्यो, कुन देशमा कतिको मृत्यु ?

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । आइतवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार १९ पुगेको...