समाज

सगरमाथाको उचाई बढ्यो, घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले सगरमाथाको उचाई घोषणा गर्न स्वीकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृति दिएको हो । ...