असार ३ गते सार्वजनिक बिदा

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं। सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो। 

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित भैसकेको जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?