समाज

आज पशुपतिमा नागमणि हेर्न पाइने

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन...