राजनीति

दाहालले सर्लाही–३ मा खनाललाई समर्थन गर्ने

जाँतो चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका दाहालले आज (मंगलबार) बागमतीमा आयोजित कार्यक्रममार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै खनाललाई सघाउने घोषणा गरेका छन् । ...