सुर्खेतमा रहँदा बालेनको स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार साँझ नै जहाजमार्फत काठमाडौं फर्किएपछि रास्वपाले आज दाङमा आयोजना गरेको चुनावी सभामा उनी उपस्थित हुने छैनन् । उनलाई के भएको हो भन्नेबारे...
निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्दैछ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि यस खालको प्रतियोगिता अगाडि बढाउन लागेको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको समग्र विकास र सभ्यता संरक्षणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ...
स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन–खरिदको अन्योल तथा बीमा र निःशुल्क सेवाबीचको दोहोरोपन हटाउन स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई क्रमशः...
कार्यक्रममा डा.गौरीशंकरलाल दास, सुशील प्याकुरेल, शम्भुराम सिम्खडा, वरिष्ठ कूटनीतिज्ञ डा.शम्भुराम सिम्खडा, श्यामकुमारी शाहलगायतले मानव अधिकारको पछिल्लो अवस्थाबारे चर्चा गरेका थिए । ...
बिहीबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने आफ्नो दृढ मनस्थिति रहेको बताएका हुन् । ...
मोरङ–१ मा कांग्रेस उम्मेदवार खड्ग फागोको मोरङको केराबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिलेको राष्ट्रिय सङ्कट घडीमा सिकारुलाई देश जिम्मा लगाउने होइन, परिपक्व...
उम्मेदवार कोइरालाले यसपटकको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै आफूले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन जनताको साथ आवश्यक रहेको धारणा व्यक्त गरे। ...
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ। विगतमा आफ्नो पार्टी सरकारमा...
'पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ', उनले भनेका छन्, गीत गाइरहेका सामाजिक अभियन्ता भनेर हिँहिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा...
पूर्वाधार विकासमा विशेष जोड दिएका गजुरेलले सुनकोसी मरिण आयोजनाको समस्या समाधान गर्ने, बीपी राजमार्ग र मदन भण्डारी राजमार्गलाई मानवमैत्री, सुरक्षित र दिगो बनाउनेलगायतका लक्ष्य राखिएको...
प्रधानमन्त्री कार्कीले प्रजातन्त्र दिवस मनाउँदा हामीले आत्मसमीक्षा गर्नुपर्ने औँल्याउँदै भनेकी छन्, ‘संविधानमा समानता लेखिए पनि व्यवहारमा विभेद र असमानता कायम रहेको छ ।’ ...
राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक भएका हुन् ।
सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा...
आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका छन्...
निर्वाचन दिवसको अवसरमा आयोगको नेतृत्वमा आज देशभर विभिन्न कार्यक्रम, अन्तरक्रिया, जनचेतनामूलक अभियान तथा पैरवी कार्यक्रम सञ्चालन भइरहेका छन्। विशेष गरी मतदाता शिक्षा प्रवद्र्धन, स्वच्छ र...