राजनीति

डोला बोकेर प्रचण्डले गरे १ सय ३३ किलोमिटरको मिथिला परिक्रमाको उद्घाटन

जनकपुर : मिथिलाञ्चलको महाकुम्भ मानिने मिथिला मध्यमिकी परिक्रमा सुरु भएको छ। १५ दिनसम्म सञ्चालन हुने परिक्रममाको नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला बोकेर उद्घाटन गरेका छन्। उनीसँगै...