राजनीति

कसैले भेट नदिएपछि आज स्वदेश फर्कंदै आरजु राणा, ओलीको भारत भ्रमण अनिश्चित

काठमाडौं । भारत गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कँदै छिन् । भ्रमणको क्रममा उच्चपदस्थ अधिकारीहरुले भेट नदिएपछि उनी खालीहात नेपाल फर्कन लागेकी हुन् । ...