पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ। ...
निलम्बित स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पार्टीले ६ महिना छुट्टी दिएकाले सिर्जनात्मक काममा व्यस्त रहने बताइन्। उनले सामाजिक सञ्जालमार्फत ६ महिनाको अवधिलाई रचनात्मक बनाउन सुझावसमेत...
गत पुस ३ मा चीनको राजधानी बेइजिङमा भारतीय र चिनियाँ विशेष प्रतिनिधिहरुको बैठक बसेर तिब्बतस्थित कैलाश–मानसरोवर तीर्थयात्रा खुलाउने सहमति गरेको थियो । ...
केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियानका तोकिएका कार्य सम्पादन...
लामिछानेको बयान आज नसकिएकाले भोलिपनि जारी रहने बताइएको छ । प्रतिवादीहरुको बयान सकिएसँगै उनीहरुको थुनछेक बहस हुनेछ । थुनथेक बहसबाट लामिछानेसहितका प्रतिवादीहरुलाई हिरासतमा राखेर अनुसन्धान...
दूरसञ्चार प्रदायक कम्पनी एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले रिट दायर गरेका थिए। सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन्। ...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ र आफ्नो पार्टी माओवादीबीच एकताको बाधकका रुपमा प्रचार गरिए पनि त्यो...
‘एक समय केपी ओली कमरेडको भक्त र हनुमानजस्तै देखिएका नेताहरू नै अहिले ओलीबाट असन्तुष्ट छन्, उनीहरूले अहिले ओलीको विकल्प खोज्दै छन्, त्यो विकल्पका रूपमा विद्या...
सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवाली निर्णय जानकारी गराउँदै भने, ‘बैठकले केन्द्रीय कमिटीको ८औं बैठक आगामी पुस २१ र २२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ...
‘पार्टीका तीन नेता जनालाई स्पष्टीकरण सोधेका थियौँ,’ ज्ञवालीले भने, ‘स्पष्टीकरण उहाँहरूले दिनु त भयो तर पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्ने महसुस उहाँहरूले गरेको देखिएन।’ ...
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालक्षित गर्दै आफ्नो बारेमा मात्रै चिन्ता गरेर राजनीति नचल्ने टिप्पणी गरे । नेता कोइरालाले विपीले सधैं अरुको बारेमा र अरुका...