राजनीति

गम्भीर संकटमा ओली सरकार, कांग्रेस- एमाले गठबन्धनप्रति नैतिक प्रश्न

जसपा नेपालको निर्णयसँगै सरकार थप दबाबमा परेको हो। जसपा नेपालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई समर्थन नगर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको पार्टीको संसदीय दलको...