‘सदन बोलाएन भने सदन बोलाउनका लागि संविधानमा व्यवस्था छ। २५ प्रतिशतले १५ दिनभित्र सदन बोलाउन पाइन्छ । अब हामी बोलाएनन् भने भोलिपर्सी नै सदन बोलाउने छौं । हामीले बोलाएपछि सदन...
‘पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ,’ महानिर्देशक पन्थीले भने, ‘हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको...
अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन...
सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयमा भएको छलफलमा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले...
काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओली सरकारले भ्रष्टचारलाइ बढवा दिएको र अन्तर्राष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको...
नेताहरूले गराएको दुर्घटनालाई सच्याउने काम कार्यकर्ताले गर्ने पोखरेलले बताए। नेकपा एमाले फुटाएर माधव नेपाल, झालनाथ खनाल लगायतले गराएको दुर्घटना कार्यकर्ताले एमालेलाई साथ दिएर सच्याएका उनको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मा प्रतिभा रावलले पाएकी छन्। पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आज रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन्। यसअघि सो...
मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका...
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र खतरामा परेको जिकिर गरेपछि सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कटाक्ष गरेका छन्।
बिहीबारमात्र पार्टीको नाम सार्वजनिक गरेका रावल पहिलोपटक गृह प्रदेश सुदूरपश्चिमको यात्रामा निस्केका छन्। उनी शुक्रबार कैलालीको धनगढी पुगेका छन्। धनगढी विमानस्थलमा उनीनिकटहरूले स्वागत गरेका थिए...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्न खोजेका गौतमलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरे। ओलीले गौतमलाई ल्याउन नचाहेपछि एमालेबाटै विभाजन भएर गठन...
मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो। 'एक व्यक्तिले दुर्व्यवहार गरेको हो। सामान्य घटना भएको हो। गोरखाको पोखरेल थरका व्यक्ति रहेछन्। मानसिक समस्या भएको...
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो। उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन्।
त्रिपाठीमाथि आक्रमण गर्ने एक जनालाई बुधबार नै प्रहरीले पक्राउ गरेको थियो । दोलखाको तामाकोशी गाउँपालिका १ घर भइ हाल ललितपुर बस्ने ललित केसी बुधबार पक्राउ...
प्रतिनिधि सभाको सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको ६ महिना वितिसकेको छ। मन्त्रीहरुले यो अवधिमा सोचेअनुरुप काम गर्न नसकिएको पनि...