समाचार

गृहमन्त्री रविको सबै सम्पत्ति र बैंक खाता रोक्का राखेर छानबिन गर्न सहकारी पीडितको माग

काठमाडौं । सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानविन गर्न माग गरेका छन्। बुधबार सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिमा बोल्दै सहकारी पीडितहरुले यस्तो माग...