समाचार

आज कहाँ-कहाँ छ बाढीको खतरा ?

काठमाडौँ । सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै तर बढ्दो अवस्थामा रहेको...