समाचार

पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृतावस्थामा भेटिए

अछाम :पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनुभएको छ । उहाँको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । “गाईवस्तु बाँध्ने गोठमा...

  • स्नातक तहको पाठ्यक्रममा चिनियाँ,जापानी र कोरियन भाषा

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले चिनियाँ, जापानी र कोरियाली भाषामा स्नातक तहको पढाइ सुरु गर्ने भएको छ । मानविकी संकायअन्तर्गत यी भाषाको पढाइ सुरु गर्न लागिएको...

  • चिकित्सक सङ्घको निर्वाचनमा काठमाडौँमा मतदान केन्द्र बढाउन माग

    काठमाडौँ : पेसागत समावेशी समूहले नेपाल चिकित्सक सङ्घको निर्वाचनमा काठमाडौँमा मतदान केन्द्र बढाउन माग गरेको छ । बुधवार पत्रकार सम्मेलन गरी सङ्घले बढी भन्दा बढी...

  • राष्ट्रिय महोत्वसका लागि गजलकार छानिए

    काठमाडौँ :नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा यही माघ १५ र १६ गते आयोजना गरिने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधि गजलकार छनोट भएका...

  • माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

    सिन्धुली : झापाबाट काठमाडाँै जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्ला...

  • छोरा छोरीलाई निजी विद्यालय पढाउने सरकारी कर्मचारीलाई कारबाही : मुख्यमन्त्री शाही

    डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारले दिपायल...

  • दीपक मनाङ्गेलाई २ दिन हिरासतमा राख्न अनुमति

    पोखरा : गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा...

  • घुस लिएको अभियोगमा पुनःनिर्माण प्राधिकरणका कर्मचारी पक्राउ

    भोजपुर :पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा...

  • घाम लागे पनि चिसो किन बढ्दैछ..???

    काठमाडौँ :काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहँुजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी...

  • ५ हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ

    सिरहा : सिराहाबाट एक जना प्रहरी जवान बुधबार बिहान घुससहित पक्राउ परेका छन् ।भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको...

  • काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत

    धुलिखेल: धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६...

  • स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण

    अमरगढी: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी...

  • गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं :गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गराएसँगै प्रशासनबाट पक्राउ पूर्जी...

  • राजश्व छली गरी ल्याइएका ३० थान मोबाइल बरामद

    बनेपा :इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ । भन्सार छलेर...

  • माघे सङ्क्रान्तीमा देवघाटमा भक्तजनको घुइँचो

    पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तीर्थालु भक्तजनको घुइँचो लागेको छ । मङ्गलबार बिहान बेनीमा बाँसको लिङ््गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ...

  • इक्यानको अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित

    काठमाडौ : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । आइतबार बिहान सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन...

  • स्वास्थ्यकर्मीले सङ्घ रोजेपछि सुदूरपश्चिममा चिकित्सक अभाव

    डोटी : विष्ट सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ । हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा...