समाचार

खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनालाई आज घर फर्काउने तयारी

काठमाडौं : चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनालाई आज घर फर्काउने तयारी गरिएको छ । दोस्रो पटक गरिएको स्वास्थ्य जाँचको रिपोर्ट आएपछि उनीहरुलाई घर पठाइने...