समाचार

एमाले आज ‘सर्वसम्मत’ नयाँ नेतृत्वको घोषणा गरिने, को कसलाई छान्लान् ओलीले ?

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व आज सर्वसम्मतीबाट घोषणा गरिने भएको छ। महाधिवेशन बन्दसत्रको ‘सिंगो हल’ले सम्पूर्ण अधिकार केपी ओलीलाई सुम्पिइसकेकाले आज उनले एमालेको नयाँ नेतृत्वको सूची सार्वजनिक गर्ने एमाले...