अर्थजगत

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँमा कायम छ । अघिल्लो दिन सुन ९५ हजार २ सयमा कारोबार भएको थियो। ...