bishnu majhi dashain song

‘चरी जेलैमा’पछि विष्णु माझीकाे ‘दशैँ तिहार आइसक्यो’ सार्वजनिक (भिडियाेसहित)

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।सपना म्युजिक इन्ड्रष्टिज युट्युब च्यानलबाट...

ताजा समाचार