‘रअ’ प्रमुख परिवर्तन

नेपालमा आफूले नचाहेको समीकरण बनेपछि ‘रअ’ प्रमुख परिवर्तन, देउवालाई प्रधानमन्त्री बनाउने प्रयास

काठमाडौँ । भारतीय गुप्तर एजेन्सी ‘रअ’ को नेपाल प्रमुख फेरिएका छन् । ‘रअ’ का नेपाल प्रमुख राघव पी भट्नागरको ठाउँमा अंशुल शर्मा आफ्नो कमान्ड सम्हाल्न हिजै काठमाडौँ आइपुगेका छन् ।

ताजा समाचार