अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तय गरेको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न भन्सार र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकहरूलाई इमानदारीपूर्वक काम गर्न कडा निर्देशन दिएका छन्। ...