३–३ लाख जरिवाना

बढी मूल्य लिने र मिलेमतोमा ग्यास बेच्ने दुई व्यवसायीलाई ३–३ लाख जरिवाना

काठमाडौँ । उपभोक्ताबाट अस्वाभाविक बढी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ लाख रुपैयाँ जरिवाना गरेको छ । ...

ताजा समाचार