हेल्प डेस्क राख्न निर्देशन

बाढी प्रभावितलाई राखिएको अस्थायी आश्रयस्थलमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरहरूमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको...

ताजा समाचार