हुम्ला

हुम्लामा जडिबुटी संकलन गर्न पुगेका एकको मृत्यु, ९ जना सम्पर्कविहीन

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडिबुटी संकलन गरिरहेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन् । ...

ताजा समाचार

धेरै पढिएको