सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेको अनुमान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा अहिले हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।