एमाले नेतृत्वकै अघिल्लो सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ४, रुम्जाटारमा स्थापना गरेको यातायात व्यवस्था कार्यालयलाई उनले जग्गाधनी र विचौलियाहरूको स्वार्थअनुसार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–२, हर्कपुरमा सार्ने प्रपञ्च थालेका छन् ।