एकैपटक कोही पनि धनी नबन्ने र एकैपटक सुशासन नआउने भएकाले सबै मिलेर नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिए। ...