उनले पार्टीभित्र कसैलाई पनि कानुन र पद्धतिभन्दा माथि राख्न नसकिने बताउँदै दोषी देखिएमा विधान बमोजिम कारबाही हुने र निर्दोष भए न्याय पाउने कुरामा ढुक्क हुन आग्रह गरे। ...