नवनियुक्त मन्त्रीहरूमध्ये विक्रमसिंह धामीले प्रदेशको महत्त्वपूर्ण जिम्मेवारी मानिने आर्थिक मामिला मन्त्रालयको कमान्ड सम्हाल्ने भएका छन्। यसैगरी बेलबहादुर रानालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ भने मानबहादुर रावलले उद्योग, पर्यटन, वन...