काठमाडाैं । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज गरिएको छ । यसको सट्टामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय कमिटी (सिसिएमसिसी) गठन गरेको छ । सिसिएमसी गठनसम्बन्धी अध्यादेश...