काठमाडौँ । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएको घटना अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदलले काम थालेको छ। ...