सिमलताल पहिरो

सिमलताल पहिरो : नारायणी नदीको काभ्रेघाटमा भेटिए यी दुई उपकरण

काठमाडौँ । गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसको खोजीका क्रममा हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको छ । चुम्बक...

ताजा समाचार