जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार सजाय निर्धारण गरेको हो। यसअघि गत भदौ ११ गते अदालतले तामाङसहित १७ जनालाई सो मुद्दामा दोषी ठहर गरेको थियो। ...