छोटो दूरीमा चल्ने सार्वजनिक गाडीले आफूखुसी बढी भाडा लिन थालेका छन् । काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीले भाडा बढेको सूची देखाउँदै यात्रुबाट बढी भाडा उठाउन थालेका हुन् । न्यूनतम १४...