काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरूले सबै कवाडी काठमाडौँ महानगरपालिकाको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर थुपार्न आग्रह गरेका छन् । ...