सांसद कार्की

सांसद कार्कीको प्रश्न– रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्की भण्डारीले आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न नखोजेको स्पष्ट पारेकी छन् । आफ्नो पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्दा स्वस्फूर्त जमातले चिन्ता...