सहजीकरण समिति गठन

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानून मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन

काठमाडौं । संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्न कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ...

ताजा समाचार

धेरै पढिएको