न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए। तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर...
अदालतबाट बाहिरिनेक्रममा सधैंझैं आफ्ना समर्थकलाई हात हल्लाउँदै जाने गरेका लामिछानेलाई मंगलबार भने प्रहरीले छेकेर लगेको थियो । सो विषयमा आक्रोशित समर्थकले प्रहरीको ज्यादतीसँगै लामिछानेमाथि राजनीतिक...
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशी अहिले प्रहरी हिरासतमै छन् । कास्की जिल्ला अदालतमा उनीहरुको थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा दायर...
सातैजना प्रतिवादीको हकमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस सुरु भएको हो। सरकारतर्फबाट बहस गरेका शान्तिदेवी शर्मा र सुजाता पौडेलले सहकारी ठगीको आरोप लागेका लामिछानेसहित...
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा हिरासतमा रहेका ८० वर्षीय प्रतिवादी कृष्णबहादुर गुरुङले आफू ‘यहीँ मर्न सक्ने’ अभिव्यक्ति दिए । सोक्रममा उनकी छोरी पूर्वसांसद मीना...
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ। कास्की जिल्ला अदालतका सूचना...
न्यायाधीश नीतिज राईको इजलासमा सोमबारबाट सुरु भएको बयानमा पूर्व डीआईजी छविलाल जोशीको बयान लिईएको थियो । मंगलबार दिउँसो उनको बयान सकिएको छ । ...
प्रहरीले गरेको अनुसन्धानमा लामिछानेले दुईवटा सहकारीमा भीआईपी अकाउन्ट खोलेका भेटिएको छ । लामिछानेको निर्देशनमा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र बुटवलको सुप्रिम बचत...
आज गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान भएको छ । जोशीको बयान बाँकी नै रहेको र भोलिपनि उनीसँग बयान लिइने बताइएको छ...
बयान सकिएपछि लामिछानेलाई धरौटीमा छाड्ने कि पुर्पक्षमा पठाउने अदालतले आदेश गर्नेछ । लामिछानेका तीनवटा कसुर प्रमाणित भएमा कम्तीमा पनि ७ वर्षसम्म जेल सजाय हुन सक्नेछ...
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। ...
उनले गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको बताएका छन्। आफू गोर्खा मिडियामा हुँदासम्म कम्पनी नलिएको लामिछानेले दाबी गरे। ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने...
उनले बयानका क्रममा रमक आएको बारेमा जिबी र खर्चबारेमा रविलाई थाहा रहेको र आफू त्यसमा संलग्न नरहेको बताएका छन् । उनले सूर्यदर्शनलगायत कुनै पनि सहकारी...
जंगम साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन्। सो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पन्ती निकिता पौडेल पनि जोडिएकी...
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व...
मन्त्री श्रेष्ठले सहकारीको पैसा कम्पनीमा लान नमिल्नेमा रवि लामिछानेहरुले कानुनविपरीत सहकारीको पैसा कम्पनीमा लगेर अहिलेको अवस्था आएको धारणा राखे। सहकारीको पैसा सेयर सदस्यबीच मात्र प्रयोग...
जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार जिबीलाई यसअघि सहकारी ठगीमा मात्रै मुद्दा चलाइएकोमा यसपटक संगठित अपराध र सम्पत्तिसुद्धीकरणको अभियोग थप गरिएको छ ।...