सरकारलाई सांसदको प्रश्न

सरकारलाई सांसदको प्रश्न- के खाएपछि मध्यरातमा जोस र मध्याह्नमा होस आउँछ ?

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुललाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउबारे सरकारलाई प्रश्नैप्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले बिनापक्राउपुर्जी, बिनाकारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त देखाएको बताए...

ताजा समाचार

धेरै पढिएको