सरकारलाई निर्देशन

दशैं,तिहार,छठको समयमा यातायात सहज बनाउन सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले दशैं,तिहार,छठ लगायतका चाडपर्वमा यात्रुको चाप अनुसार पर्याप्त...

धेरै पढिएको