त्यस्तै, नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले दुई तिहाइ बहुमतको सरकार बनेको केही महिनामै सरकार ढल्ने चर्चा हुनु आफैँमा गम्भीर विषय भएको बताए । उनले सरकारको स्थायित्वमाथि उठिरहेका प्रश्नको जवाफ...