लन्डन । द कँडेल ग्रुपका ग्रुप सिइओ राजन कँडेललाई लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा एक प्रतिष्ठित समारोहबीच शिक्षामा उनको असाधारण योगदानका लागि सम्मान गरिएको छ । ...