सम्झेर

कुल पोखरेललाई सम्झेर

कान्तिपुर टेलिभिजन 'अन एयर' भएको एक महिना भएको थियो । समाचार पढ्न सिँढी चढ्दा लडेर मेरो घुँडा नराम्ररी फुस्कियो ।  डा. चक्रराज पाण्डेले सर्जरी गरेर जोडजाड गर्दिनु भयो । थिएटरमा...

ताजा समाचार

धेरै पढिएको