राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहका बीच आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्। ...