सडकमा उत्रिए स्थानीय

जग्गा खाली गर्ने गुठीको सूचनाविरुद्ध जनकपुरको सडकमा उत्रिए स्थानीय

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित लवकी पोखरीको डिल तथा आसपासको जग्गा खाली गराउने सम्बन्धमा राजगुठीले जारी गरेको ७ दिने सूचनाको स्थानीयबासीले विरोध गरेका छन् । ...

ताजा समाचार

धेरै पढिएको