श्रम संस्कृति पार्टीका सांसदहरूको नाराबाजी र अवरोधका बीच सभामुख अर्यालले सदनलाई अगाडि बढाउने प्रयास गरेका थिए । सो क्रममा सभामुख अर्यालले सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको मन्तव्य चलिरहेको र विरोध...