परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन समारोहमा सहभागी हुँदै ग्लोबल साउथका मुलुकबीच ऐक्यबद्धता, सहकार्य र सामूहिक कार्यको महत्त्वमा जोड दिएका छन्। न्युयोर्क भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारत,...