विशेष प्रस्ताव पारित

सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन

काठमाडौँ । सभामुख डीपी अर्यालले रसुवा बाढीबारे पेस गरेको विशेष प्रस्ताव प्रतिनिधि सभा बैठकले पारित गरेको छ। सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। ...

ताजा समाचार

धेरै पढिएको