विवाह

मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का, यस्ताे छापियाे विवाहकाे कार्ड

काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। ...

ताजा समाचार